समाचार

तीनकरोड नेपालीका ढुकढुकी रबि लामिछाने र रमेश प्रशाई एक साथ मिडियामा ! सम्पूर्ण नेपालिलाई गरे यस्तो अनुरोध…





काठमान्डौ , घुसखोरी र भ्रस्टाचारी हरुको पर्दाफास गर्दै विभिन्न अप्ठेरो मा परेका तथा पहुच नभएका जनताको आवाज उठाएर निक्कै चर्चा कमाएका पत्रकार रबि लामिछाने र अर्का पत्रकार रमेश प्रशाई एक साथ देखिएका छन् । पत्रकार रबि लामिछानेले फेस बुक मालाइभ गरेको एक भिडियो लाइभ गर्दै एक साथ देखिएका हुन् । पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि हात परेका रमेश ले खुलेरै रविको प्रसंसा गरेका छन् त्यस्तै रबि ले पनि रमेश को काम को प्रसंसा गर्दै आफु निकै खुसि भएको बताएका छन् ।

रबि संग कुराकानी गर्दै रमेशले भने म तपाइको शुभचिन्तक हु र एउटा शुभचिन्तक आलोचक पनि बन्न सक्छ यदि बाटो बिराएको खण्डमा भन्दा रविले आफुले कहिलयै गलत काम नगर्ने दाबि समेत गरे । रविले रास्कोट सामूदायिक अस्पताल निर्माण को कम तिब्र गतिमा भैरहेको जानकारी गरेका छन् । त्यसो त रमेशले पब्लिक स्पिकर अवार्ड मा आफुले पाएको पुरुस्कार मध्ये १ लाख सहयोग गर्ने बताई सकेका थिए । कालिकोट का सुत्केरी डोको मा नाबोकिउन कालिकोट का जनता अस्पताल नदेखी मर्नुन परोस भनेर नै आफु यो अभियान मा लागेको रविले प्रस्ट परे । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

सिधाअनलाइनखबर बाट






Source link

Back to top button